न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।खड्का नेपाल पत्रकार महासंघकी पूर्वसचिव समेत...
२१ चैत, काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष संगीता खड्काले पदभार ग्रहण गरेकी छिन् ।
सोमबार दिउँसो सञ्चारग्राम स्थित समितिको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । नेपाल पत्रकार महासंघकी पूर्वसचिव समेत रहेकी खड्कालाई …
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली श्रमजीवी पत्रकारहरुको लामो संघर्षपछि स्थापित ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ खारेजीको प्रक्रिया अघि बढाएकोप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘एकातिर श्रमजीवि पत्रकार ऐन, २०५१ अनुरुप बृद्धि भएको न्यूनतम पारिश्रमिक अझै पनि अधिकांश सञ्चार माध्यमहरुले उपलब्ध गराएका छैनन्, अर्कातिर महँगी र बजार भाउको […]
The post न्युनतम पारिश्रमिक निर्धारण खारेजी गरेकोमा चौतारीको गम्भीर ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.