भूकम्पपछि अस्पताल बाहिर सुत्केरीको नर्मल ‘डेलिभरी’

जिल्ला अस्पताल बझाङमा एक जना सुत्केरी महिला ‘डेलिभरी’ गर्ने समयमा अचानक भूकम्प गयो।