कांग्रेस महामन्त्री विश्व प्रकाशको अग्रता बढ्दै, तेस्रो प्रयासमा होलान् त सफल ?

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता बढाउँदै लगेका छन् । ३६२७ मत गणना हुँदा शर्माले ११७६ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका अग्नि खरेलले ११४७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३५४ मत पाएका छन् । महामन्त्री शर्माको झापा १ मा यो तेस्रो प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

नेपाल विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल

नेपाली ह्याकर टिम विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल भएको छ।साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था ‘ह्याकरवन’ ले आयोजना गरेको यस प्रतियोगितामा नेपाली टोली दक्षिण एशीयामा भारत र पाकिस्तानी टिमलाई पराजित गर्दै अन्तिम दुईमा स्पेन सगं पराजित भएपछ...

विश्व कप सिन्ड्रोम

विश्व कपको कारण हुने बजारको बहुलठ्ठीपना तत्काल बिलाइहाल्ने देखिँदैन। यसको कारण फुटबलप्रेमीहरू आफूले जुनसुकै टोलीलाई समर्थन गरे पनि र टोलीहरू जतिसुकै सफल भए पनि दीर्घकालमा उनीहरू सबै अवश्यमेव पराजित हुनेछन् भन्ने निर्विवाद तथ्य मान्न कहिल्यै तयार हुँदैनन्।...

उज्ज्वल ठकुरीलाई कराते विश्व प्रतियोगितामा कास्य पदक

अमेरिकाको डिसी महानगर क्षेत्रमा २ दशक देखि बस्दै आएका ९ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाउन सफल कराते खेलाडी उज्ज्वल ठकुरीलाई कराते विश्व प्रतियोगितामा कास्य पदक जित्न सफल भएका छन् । उनले अमेरिकाको प्रतिनिधित्व गर्दै उक्त पदक हात पार्न सफल भएका हुन् । गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा संचालन भएको विश्व कराँते प्रतियोगितामा उनि लगायत अन्य दुई खेलाडीसहितले समूह भिडन्तमा तेश्रो स्थान हासिल गरेका छन् । अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनसिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भए

एलओडी विश्व भरीमा ५२ औं क्लबमा पर्न सफल

एलओडी (लर्ड अफ् द ड्रिंक्सले) औपचारिक रूपमा डिजे माग एक सयैमा विश्व भरी ५२ औं स्थान प्राप्त गर्न सफल भएको छ ।यो उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर १ क्लबको रूपमा चिनाउन सफल भएको छ । १३ फेब्रुअरी, २०१९ मा स्थापना भएको एलओडीले नेपालको क्लबिङ संस्कृतिलाई प्रवद्र्धन गरी, क्लब प्रेमीहरू इडीएम प्रेमीहरूलाई उदाहरणीय क्लबिङ अनुभव प्रदान […]

साहसिक र सफल विश्व साइकल यात्री पुष्कर शाह

काठमाडौँ- पुष्कर शाह । नेपालमा साइकलको अर्को नाम । यति मात्रै भन्दा पुष्करलाई अन्याय हुन्छ । उनी विश्व साइकल यात्रीका नामले परिचित छन् । विश्व अर्थात् यो संसारलाई साइकलमा पाँच फन्को लगाएका पुष्कर यही कारण नेपालमा साइकलको अर्को नाम बनेका हुन् । विश्वलाई साढे पाँच फन्को लगाएका उनले सगरमाथाको शिखरमा पुगेका छन् । त्यसयता उनी लगातार […]

विश्व पृथ्वी दिवसलाई सफल पारौं

पृथ्वी शब्द आफैंमा विशाल शब्द हो, जसलाई हामी विश्व पनि भन्ने गर्छौं, जहाँ हामी सम्पूर्ण जीवित प्राणीलगायत अनन्य अदृश्य प्राणीहरूसमेत अवस्थित छौं । त्यसैले पृथ्वी हाम्रो आधार हो । सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्वलाई विश्वभरि नै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । सनातन धर्म […]

ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया

एजेन्सी – विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको सफल शल्यक्रिया भएको छ । उनको सोमबार राति ट्युमर हटाउन गरिएको शल्यक्रिया सफल भएको हो । लेजेन्ड पेलेले आफ्नो कोलोनबाट ट्युमर हटाउन गरिएको सफल शल्यक्रिया भएको पुष्टि गरेका छन् । तीन पटकको विश्व च्याम्पियन पेलेले उनी नियमित स्वास्थ्य परिक्षणका लागि गत ३१ अगस्टदेखि नै साओपाउलोस्थित अल्वर्ट […]