सुदूरपश्चिममा भूकम्पको धक्का

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।खप्तड राष्ट्रिय निकुन्जलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि आइतबार बिहान ९ बजेर २७ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो।सुदूर पहाडका अधिकांश जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

सम्बन्धित सामग्री