गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३११२ पुग्यो

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

भारतमा गत २४ घण्टामा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि,२५७ जनाको मृत्यु

काठमाडौँ । भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना मुक्त भएका छन् । त्यस्तै,गत २४ घण्टामा थप २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । योसँगै भारतमा मृत्यु […]

भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप १ लाख २७ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा थप २ लाख ३० हजार ८ सय १४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय संचार माध्यले जनाएका छन् । त्यस्तै गत २४ घण्टामा १ हजार ५९ जना कोरोना संक्रमितको मृत्यु भएको […]

विश्वभर एकै दिन ३३ लाखभन्दा बढीमा कोरोना संक्रमण, ८ हजारको मृत्यु

विश्वभर एकै दिन ३३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएका परीक्षणमा ३३ लाख १२ हजार १८५ जनामा संक्रमण पुष्टि भएको हो।नयाँ थपिएका संक्रमितमध्ये अमेरिकामा ५ लाख ४८ हजार, भारतमा ३ लाख ३५ हजार, फ्रान्समा ४ लाख ८ हजार र  इटलीमा १ लाख ७९ हजार रहेका छन्। यस्तै‚ ब्राजिलमा १ लाख ६८ हजार, स्पेनमा १ लाख ४१ हजार, जर्मनीमा १ लाख ३८ हजार र अर्जेन्टिनामा १ लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ।गत २४ घण्टामा ८ हजार १९८ जनाले कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिका

प्रदेश १ मा गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, ४८४ जना संक्रमित

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ मा जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ को एन्टिजेन परीक्षण गर्दा १८७ मा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङमा १२३ मध्ये विराटनगरमा ६३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा नौ, इलाममा ६, […]

झापा: दमकमा २४ घण्टाभित्र तीन कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र झापाको दमकमा तीन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ। गत २४ घण्टामा दमकस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु

गत २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु

यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु

यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा एकै दिन १३ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारतमा एकैदिन ९०४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या एक लाख ७० हजार नाघ्यो

गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ। यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ।