शिक्षाको बजेट केन्द्रमुखी, फेरि पनि पालिकालाई बेवास्ता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेको छ । जसमा चालु आवभन्दा शिक्षा क्षेत्रका लागि कम बजेट विनियोजन गरिएको छ । सरकारले चालु आवका लागि १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवको तुलनामा शिक्षा क्षेत्रको बजेट बढाइए पनि प्रतिशतका आधारमा...