मधेश प्रदेशका जिल्लामा हत्या प्रकृतिका शव फेला पर्ने क्रम जारी छ । तर ती शवको न पहिचान खुल्छ, न अपराधी पत्ता लाग्छ । यो घटनाले प्रहरीको अनुसन्धान क्षमतामा प्रश्न त उठेको छ नै, मधेश असुरक्षित रहेको सन्देश पनि जाने चिन्ता छ ।
बिर्तामोड : निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला?शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने विषय रहस्यमय बनेको छ।कनकाई नगरपालिका–४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो। इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का
काठमाडौँ- अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेका अनुसार शिशुको शव कुकुरले आधा खाइसकेको र बच्चा कसको भन्ने कुरा खुल्न बाँकी रहेको बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान […]
भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो । युवा पुरुषको शव भएपनी कसको हो भन्ने पहिचान नभएको वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए ।...
झापा गाउँपालिका–५ पन्थापाडाको बिरिङ खोलाको किनारमा प्रहरीले एक बेवारिसे शव फेला पारेको छ । आइतबार राति ८.३० बजे अन्दाजी ३५ वर्षीय युवाको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार शव कसको हो भन्ने पहिचान खुल्न सकेको छैन । शवको डिएनए परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ ।
सड्न लागेको शवको पहिचान खु
१५ असार गुल्मी । गुल्मीमा एकजना महिलाको बेवारिसे शव फेला परेको छ ।
मुसिकोट नगरपालिका-८ वामी रुक्से बाटो नजिकै शुक्रबार अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।
शव कहाँको र कसको हो भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी …