रानीपोखरीको यमलेश्वर : दाजुबहिनी भेट गराउने संगम

१ मंसिर, काठमाडौं । विसं १७२७ मा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोरा चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरी हरेक वर्ष भाइटीकाको दिन विशेष बन्ने गर्छ । विवाद र अन्योलका कारण भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि …