काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तिको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ति आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न […]