नेपाल टी-ट्वान्टी लिगमा सहभागी हुने टिमको टुंगो लाग्यो

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिगका लागि ६ वटै टिमको टुंगो लगाएको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले लिगमा सहभागी हुने ६ टिमको टुंगो लगाएको हो ।  ६ टिममा विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न रहेका छन् । क्यानले लिग सेप्टेम्बर २४ देखि अक्टोबर २...

सम्बन्धित सामग्री

नेपाल टी-ट्वान्टी लिग : काठमाडौंमाथि लुम्बिनीको जित

काठमाडौं । राजधानीमा जारी नेपाल टी-ट्वान्टी क्रिकेटमा लुम्बिनी अलस्टारले काठमाडौं नाईट्समाथि १ सय २ रनको सानदार जित निकालेको छ । यो जितसँगै लुम्बिनी प्रतियोगिताको क्यालिफायर्समा समेत प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा १७ ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले काठमाडौंलाई १ सय २ रनले पराजित गर्दै क्यालिफायर्समा पुग्ने पहिलो टिम बनेको हो । पहिले ब्याटिङ गरेको […]

नेपाल टी–ट्वान्टी लिग क्रिकेट : लुम्बिनी अल स्टार विजयी

काठमाडौँ,२० पुष । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौंँ नाईट्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई एक सय दुई रनले पराजित गरेको हो । सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर […]

नेपाल टी–ट्वान्टी लिग विवाद : तत्कालका लागि अन्त्य

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ । सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरु मैदानमा फर्किएका छन् । खेलाडीहरुको आन्दोलनका कारण आज बिहान ९ बजे सुरू हुनुपर्ने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल […]

नेपाल टी- ट्वान्टी लिग: लुम्बिनी अल स्टार विजयी

काठमाडाैँ- पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी विराटनगरलाई दुई रनले पराजित गदै विजयी भएको हो। लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५५ रनमा समेटियो। विराटनगरका लागि हुसेन […]

नेपाल टी–ट्वान्टी लिग आजदेखि

काठमाडौं, पुस ९ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक आयोजना हुन लागेको लिगमा शनिबार दुई खेल हुनेछ । उद्घाटन खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सको विरुद्ध खेल्नेछ । खेल बिहान सवा ९ बाट सुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा लुम्बिनी […]

नेपाल टी–ट्वान्टी लिग सर्यो

संघ प्रदेशको चुनावका कारण सुरक्षा दिन व्यवस्था नहुने भएपनि नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करण सरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पहिलो संस्करणको प्रतियोगिताको मिति सारिएको जनाएको छ ।क्यानले लिगको नयाँ मिति घोषण गरेको छैन् । आगामी मंसिरमा हुने निर्वाचनसम्म लिग सरेको क्यानले जनाएको छ।  यसअघि पहिलो संस्करणको नेपाल टी–ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने तालिका थियो । गृहमन्त्रालयले प्रतियोगिता सार्न पत्र काटेपछि क्यानले प्रतियोगिता सारेको हो ।

नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ ।  क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा […]

नेपाल टी-ट्वान्टी लिगको टेन्डर खुला

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ । अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्ति उल्लेख गरिएको छ । क्यानले औपचारिकरुपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त …

नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरिएको छ । नेपाल टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी/भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको छ ।कार्यवाहक सचिव प्रशान्त मल्लले सबै टोली प्रतिस्पर्धाको माध्यमबाट आएको बताएका छन् । बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्याएको योगदानको कदरसहित धन्यवाद दिदै अन्य कुनैपनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ ।क्यानले राष्

नेपाल टी–ट्वान्टी लिग : ‘ए’ ग्रेटका खेलाडीले न्युनतम १५ लाख पाउने

नेपाल टी–ट्वान्टी लिग खेल्ने ‘ए’ ग्रेटका खेलाडीहरूले न्युनतम १५ लाख रुपैया पाउने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेलाडीहरु पाउने रकम सार्वजनिक गरेको हो । नेपाल टी–ट्वान्टी लिग क्रिकेट असोज ८ गतेबाट कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।६ टोलीको सहभागिता हुने प्रतियोगितामा ‘बी’ ग्रेटका खेलाडीले न्युनतम १० लाख र ‘सी’ ग्रेटका खेलाडीले न्युनतम ५ लाख पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।