नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य भएको र अब हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्नेसमेत बताएका छन् । कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले भने, 'कहाँ सोच्ने मात्र यसपाली त प्रयास गर्ने हो। कहाँ सोच्ने मात्र यसपाली त प्रयास गर्ने हो। '