काठमाडौं । मेक्सिकोमा एक राजनीतिक सल्लाहकारको जिउँदै जलाएर हत्या गरिएको छ । बालकको अपहरण गरेको आरोप लागेका ३१ वर्षीय राजनीतिक सल्लाहकार डेनियल पिकाजोलाई आक्रोशित भीडले जिउँदै जलाएर हत्या गरेको हो । मेक्सिकोको पुब्ला भन्ने क्षेत्रको भ्रमणमा रहेका पिकाजोलाई २ सय जनाको भीडले घेरेर आगो लगाएका थिए । त्यहाँका अधिकारीहरूले यस घटनालाई देशकै इतिहासमा बर्बर घटना […]