मोरक्कोका प्रशिक्षक वालिदले रचे इतिहास, बने विश्वकप क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन प्रशिक्षक

२१ मंसिर, काठमाडौं । मोरक्कोका फुटबल प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो टिमलाई फिफा विश्वकपको क्वाटरफाइनलमा पुर्‍याएर नयाँ इतिहास रचेका छन् । कतारमा जारी विश्वकप २०२२ मा पूर्वविजेता स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनल पुग्दा प्रशिक्षक वालिद विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन प्रशिक्षक बनेका हुन् । यसअघि क्यामरुन, सेनेगल र घाना विश्वकप क्वाटरफाइनल पुग्दा सबैमा […]