निर्वाचन आयोगलाई सर्वोच्चको फेरि झट्का : तोसिमा कार्कीले लड्न पाउने भइन् निर्वाचन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले निर्वाचन लड्न पाउने भएकी छिन्। उनको उम्मेदवारी खारेजीको मागबारे भएको बहसपछि आज सर्वोच्च अदालतमा तोसिमाको पक्षमा फैसला सुनाएको हो। कार्कीको उम्मेदवारी खारेजीको माग गरेर निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको थियो। आज इश्वर प्रसाद…