लमजुङमा डेंगुको संक्रमण बढ्दै

लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ। गतवर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्। गत वर्ष ८ जना संक्रमित देखिएकोमा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ...

सम्बन्धित सामग्री

डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण

लमजुङ – जिल्ला अस्पताल लमजुङमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण गरिएको  छ । जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमा भर्न भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने, उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पतालका डा. […]

लमजुङमा दुई महिनामा १० जनामा डेंगु संक्रमण

लमजुङ – लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो दुई महिनामै डेंगु संक्रमित देखिएका छन्। गत वर्ष आठ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ। जिल्ला अस्पताल लमजुङमा अहिले दुई जना उपचाररत छन्। एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६ […]

लमजुङमा डेंगु संक्रमित बढ्दै

जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी विगत २ महिनामै डेंगु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पताल लमजुङमा अहिले २ जना उपचाररत छन् । एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन् ।