काठमाडौं– बिहीबारदेखि पानी र हिउँ पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका छन्। रातिदेखि पश्चिमी वायु सक्रिय भएकाले आजदेखि पानी पर्नेक्रम बढ्ने मौसमविद्ले बताएका हुन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान […]