बाँकेकाे मिडलाज ग्रुपद्वारा झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारत निर्यात

बाँके – बाँकेका प्लाइउड उद्योगबाट उत्पादित प्लाइउड भारत निर्यात हुने क्रम बढ्न थालेको छ । शिखर प्लाइउड हुँदै पछिल्लो समय जानकी गाउँपालिकाको इन्द्रपुरमा रहेको मिडलाज ग्रुपले समेत प्लाइउड भारत निर्यात गर्न थालेको छ । मिडलाजसहित बाँकेका तीन वटा उद्योगले प्लाइउड भारत निर्यात गरिरहेका छन् । मिडलाज ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी रिहान मियाले पहिलो पटक झन्डै १० लाख रुपैयाँ बराबरकाे प्लाइउड भारतको प्रयागराज पठाइएको जानकारी दिनुभयो । पहिलो पटक सामान भारत पुगेयता प्रयागराजसहित कानपुर, लखनउ, आग्रा, बहर...

सम्बन्धित सामग्री

हेटौंडाबाट १० लाख माछाका भुरा भारत निर्यात

हेटौंडा उपमहानगरपालिका—५ पिप्लेस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा उत्पादित माछाका भुरा भारत निर्यात गर्ने गरिएको छ । भारतीय सीमा जोडिएका बस्तीका बासिन्दाले हेटौंडाका माछापोखरीबाट माछाका भुरा किनेर भारत लैजाने गरेका हुन् ।