घरभित्रै पसेर एमाले वडाध्यक्षका उम्मेदवार र उनको परिवारमाथि खुकुरी प्रहार

प्रतिपक्षी दल नेकपा (एमाले)बाट गोदावरी नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी र उनको परिवारमाथि सत्तासाझेदार दल नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् ।

सम्बन्धित सामग्री

घरभित्रै पसेर उम्मेदवारमाथि खुकुरी प्रहार

कैलाली  । प्रतिपक्षी दल नेकपा एमालेबाट गोदावरी नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी र उनको परिवारमाथि सत्तासाझेदार दल नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । बुधबार राति कांग्रेसका कार्यकर्ताले घरमै पसेर चौधरी र उनको परिवारमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट एमाले वडाध्यक्षका उम्मेदवार चौधरी, उनकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ बिन्तीराम […]

कांग्रेसका उम्मेदवारमाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीकामा कांग्रेस वडाअध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारमाथि खुुकुरी प्रहार भएको छ।  गएराती सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका हुन् । घटनास्थलवाट खुकुरी प्रहार गरेको अभियोगमा...

सिन्धुपाल्चाेक : खुकुरी प्रहार गरेकाे आराेपमा वडाध्यक्षका उम्मेदवार पक्राउ

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकमा खुकरी प्रहार गरेको आरोपमा वडाध्यक्षका एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका ७ मा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका सुके तामाङलाई पक्राउ गरेको र खुकरी प्रहारमा संलग्न देवराज गुरुङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । खुकरी प्रहारबाट घाइते भएका माओवादी केन्द्र निकट वाईसीएल नेपाल अन्तर्गत प्रचार प्रसार समितिका सदस्यहरू जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई उपचारका लागि काठमाण्डौको न्युरो...

एमाले कार्यकर्ताद्वारा माओवादी केन्द्रका कार्यकर्तामाथि खुकुरी प्रहार

काठमाडाैँ- सिन्धुपाल्चाेककाे पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन्। पाँचपोखरी थाङपालधाप गाउँपालिका-७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएका हुन्। आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौँमा उपचार भइरहेको छ। माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी […]

एमाले उम्मेदवारद्वारा माओवादीमाथि खुकुरी प्रहार, तीन घाइते

काठमाडौं​- पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएका हुन् । आफ्नो पार्टीको चुनाव प्रचारमा ...

सिन्धुपाल्चोकमा झडप, माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा झडपका क्रममा नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएको आरोप लागेको छ ।आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका एमाले पक्षबाट आक्रमण भएको माओवादीले दाबी गरेको छ ।माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटक

माओवादी कार्यकर्तामाथि एमाले कार्यकर्ताले गरे खुकुरी प्रहार, तीन गम्भीर घाइते

पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन् ।आफ्नो पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले कार्यकर्ताले आक्रमण गरेका र आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौमा उपचार भइरहेको छ ।माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञेप्ती जारी गर्दै एमालेबाट आफ्ना कार्यकर्तामाथि भएको कुटपिटको भर्त्सना गर्दै दोषीमाथि कडा कारावही गर्न प्रशासनसँग माग गरेका छन् । उनले आगामी दिनमा यस्ता अवाञ्चित गतिविधि नगर्न र घटना दोहोरिन नदिन पनि  एमालेलेलाई सचेत गराएका छन् ।