सिराहाको उत्तरी क्षेत्रमा पर्ने लहान नगरपालिका १६ तरेगना गोविन्दपुरको चुरे जंगल क्षेत्र नजिकै प्रहरीले मंगलबार बिहान करिब आठ सय बोट गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय...
सिरहा- सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा वर्षौँदेखि किसानहरुले गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो । शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिब १४ […]
सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा यस वर्ष पनि गाँजा खेती मौलाएको छ । चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको हो । गाँजा पाकेर भित्र्याउने बेलामा भने प्रहरीले फाँड्न थालेको छ । सिन्धुलीसँगै सीमा जोडिएका ती बस्तीहरू जिल्लामा अति दुर्गम मानिन्छन । विकट भएकाले पनि स्थानीयले ढुक्क भएर गाँजा खेती गर्दै आएका हुन । कतिपय व्यापारीकै लगानीमा पनि यहाँ गाँजा […]
मधेसका केही जिल्लाको चुरे क्षेत्रमा गाँजा खेती मौलाएको छ । सर्लाही, बारा र पर्सालगायत जिल्लाका दुर्गमका बस्तीहरूमा गाँजा खेती हुँदै आएको हो । लागूऔषध गाँजाको खेती, सेवन तथा कारोबार गैरकानुनी भए पनि उत्पादन रोकिएको छैन । यसरी उत्पादित गाँजा देशभित्रै र भारततर्फ तस्करी हुने गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको छ । श्री सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पी. टोलीले लालभित्ति, शितलपुर खोला चुरे इलाकामा अवैध रूपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरूलाई पक्राउ गर्ने क्रममा सो अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको हो ।ती मानिसहरू भने सामानहरू छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूबाट बरामद सामानमा गाँजा- ६ बोरा (करिब २०० के.जी., भरुवा बन्दुकको गोली, ब
चुरे (मकवानपुर) । गाँजा खेतीलाई वैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेलाबेलामा बहस चल्ने गरेको छ । यता, गाँजालगायत लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ भनिँदै आएको मकवानपुरमा प्रहरीले दैनिक डेढ क्विन्टलसम्मको परिमाणमा गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरी घर भएका चालकले चलाएको कन्टेनरमा लगिएको झन्डै १ क्विन्टल गाँजा हेटौंडामा प्रहरीले बरामद ग–यो ।गोप्य सूचनाको आधारमा प्रहरीले हेटौंडा बजार क्षेत्र प्रवेश गर्नुअगावै हेटौंडा ११
RajdhaniDaily.com | चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट” - गाँजा तस्करी