वीरगन्ज : शिक्षाले नै मानिसको जीवन सार्थक पार्ने निष्कर्ष सहित नेपाल सरकारले शिक्षामा गरेको लगानी समेत असारे भेलमा बगाउँदै गरेको तथ्य फेला परेको छ। सामुदायिक विद्यालयका कक्षा ३ सम्म पढ्ने विद्यार्थीले अक्षर पढ्न नसक्ने भएपछि सो स्तर उकास्न राज्यले गरेको लगानी समेत असारे भेलमा बगाउँदै गरेको तथ्य फेला परेको हो।
कक्ष...