नेपाल र जिम्बाब्वे 'ए' बीचको खेल वर्षाका कारण रद्द

काठमाडौं । नेपाल र जिम्बाब्वे 'ए' बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षाका कारण रद्द भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने छ । यसअघि भएको पहिलो...

सम्बन्धित सामग्री

बलियो हुँदै नेपाली क्रिकेट

जिम्बाब्वेको ‘ए’ टिमसँग टी–२० र एकदिवसीय तीन–तीन खेलको शृङ्खला खेल्ने घोषणा हुँदा नेपालले शृङ्खला जित्ने सम्भावना देख्ने शायद कमै थिए किनभने नेपालले पहिलो पटक अहिलेसम्मकै बलियो प्रतिस्पर्धीसँग शृङ्खला खेल्न लागेको थियो । जिम्बाब्वे टेस्ट मान्यताप्राप्त राष्ट्र हो । हुन त जिम्बाब्वेको दोस्रो दर्जाको टिम हुँदा यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त शृङ्खला थिएन । नेपाल आउने जिम्बाब्वेको ‘ए’ टिममा स्टार खेलाडी पनि थिएनन् तर आठ जना त्यस्ता खेलाडी थिए, जसले जिम्बाब्वेको राष्ट्रिय टिमबाट टेस्ट अथवा एकदिवसीय खेल खेलिसकेका थिए । त्यसैले घरेलु मैदानमा नै भए पनि जिम्बाब्वेको चुनौती पार गर्न नेपाललाई कठिन हुने अनुमान गरिएको थियो तर नेपालले आफ्नो भूमिमा जिम्बाब्वे ‘ए’लाई शृङ्खला जित्न दिएन । वर्षाका कारण दुई खेल मात्र सम्भव भएको तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–१ ले बराबरीमा रोकियो तर नेपालले एकदिवसीय शृङ्खला २–१ ले हात पारेर यस शृङ्खलालाई अविष्मरणीय बनायो । जिम्बाब्वे ‘ए’ टिमलाई हराएपछि नेपालको प्रशंसा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत गरेका छन् ।

नेपाल र जिम्बाब्वे ‘ए’बिचको खेलमा टस प्रभावित

काठमाडौं । ओसिलो आउट फिल्डका कारण नेपाल र जिम्बाब्वे ‘ए’बिचको तेस्रो एक दिवसीय खेलमा टस गर्न ढिला हुने भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण आउट फिल्ड ओसिलो भएकाले टसमा ढिलाइ भएको हो । नेपाललाई आज तेस्रो तथा निर्णायक एक दिवसीय खेल जित्दै शृङ्खलामा जित्ने अवसर छ । तीन खेलको एक दिवसीय […]

नेपाल र जिम्बाब्वे ‘ए’बीचको खेलमा टस प्रभावित

काठमाडौं । ओसिलो आउटफिल्डका कारण नेपाल र जिम्बाब्वे ‘ए’बीचको तेस्रो एकदिवसीय खेलमा टस गर्न ढिला हुने भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण आउटफिल्ड ओसिलो भएकाले टसमा ढिलाइ भएको हो । नेपाललाई आज तेस्रो तथा निर्णायक एकदिवसीय खेल जित्दै शृंखलामा जित्ने अवसर छ । तीन खेलको एकदिवसीय शृंखलामा नेपाल...

नेपाल र जिम्बाब्वेबीचको दोस्रो खेल नतिजाविहीन

काठमाडौं । नेपाल र जिम्बाब्वे ‘ए’बीचको दोस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण नतिजाविहीन बनेको छ । सोमबार ४.३ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल स्थगित भएको थियो । तर, त्यसपछि खेल पुनः सुरु हुन नसकेपछि नतिजाविहीन बनेको हो । योसँगै तीन खेलको ट्वान्टी–२० क्रिकेटमा जिम्बाब्वेले १–० को अग्रता लिएको छ । नेपाललाई अब...

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिजअन्तर्गतको दोस्रो खेल वर्षाको कारणले प्रभावित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाको कारण प्रभावित भएको हो । वर्षा सुरु हुनु अगाडि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको छ । नेपालका लागि सोमपाल […]

नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । शनिबार नेपाल र जिम्बाब्वेबीच एकदिवसीय खेलसँगै सिरिज शुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण खेल अवरुद्ध भएसँगै नेपाल क्रिकेट संघ […]

जिम्बाब्वेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्वेले टस जितेर फिल्डिङ गर्ने भएपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला शनिबारदेखि सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण शनिबार...

जिम्बाब्वे ‘ए’विरुद्धको ट्वान्टी–२० क्रिकेट आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला शनिबारबाट सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण शनिबार एकदिवसीय खेल सम्भव भएन । त्यसकारण नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ जिम्बाब्वे ‘ए’विरुद्धको खेल तालिका परिवर्तन गरेको...

नेपाल र जिम्बाब्वे ए बीचको खेल वर्षाका कारण स्थगित

काठमाडौं– नेपाली क्रिकेट टोली र जिम्बाब्वे ‘ए’ टोलीबीचको पहिलो एक दिवसीय खेल वर्षाका कारण स्थागित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सुरु हुने भनिएको खेल निरन्तर वर्षाका कारण स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । क्यानले स्थगित गरेको खेलको मिति भने तय गरेको छैन । अमेरिकामा आयोजना हुने आईसीसी […]