पूर्व सूचना बिना विद्युत अवरुद्ध गरे पाँच लाख जरिवाना, आयोग गठन विधेयक संसदबाट पारित :: Pahilopost.com

काठमाडौं : पूर्व सूचना नदिई विद्युत सेवा अवरुद्ध गरेमा विद्युत उत्पादक, प्रसारक, वितरण तथा व्यापार गर्ने संस्थालाई समेत कारवाही हुने व्यवस्था भएको विद्युत नियमन आयोग विधेयक, २०७४ आज संसदले पारित गरेको छ।  यो विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको ९१ औँ दिनदेखि लागू हुनेछ।  जलविद्युत व्यापारको नियमनका लागि छुट्टै निकाय गठन गर्न