यी नदीमा आज बहाव उल्लेख्य बढ्ने

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सिम्लेस्थित अरुण, बुस्तीस्थित तामाकोसी, दिपायलस्थित पश्चिम सेती, मैनाचुलीस्थित कन्काई, बेलस्रोतस्थित कमला नदी, पधेरादोभानस्थित वाग्मती र रजैयास्थित पूर्वी राप्तीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही ठूला नदीमा बहाव सामान्य...