हेटौंडामा २८ करोड बढी लागतमा अन्तर्राष्ट्रिस्तरको कृषि थोक बजार निर्माण सुरु

वाग्मती प्रदेशको राजधानी हेटौंडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु गरिएको छ।

सम्बन्धित सामग्री

हेटौँडामा अन्तर्राष्ट्रियस्तरकाे कृषि थोक बजारकाे निर्माण सुरु

मकवानपुर – हेटौँडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँकाे लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु भएको छ । वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।  कृषि थोक बजारको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा कृषि थोक बजार निर्माणको काम सुरु भएको र भविष्यमा यो थोक बजारबाट सबैले फाइद...