चीनको विरोधको बावजुद अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी छन् । यस कदमले ‘एक चीन नीति’ को गम्भीर रूपमा उल्लंघन गरेको छ, द्वेषपूर्ण रूपमा चीनको सार्वभौमसत्ताको उलङ्घन गरेको छ । पेलोसीको भ्रमणले स्पष्ट रूपमा राजनीतिक उत्तेजना फैलाएको छ । चिनियाँ जनताहरुमा यस घटनाप्रति घृणाबाहेक केही छैन । भ्रमणले फेरि एकपटक केही अमेरिकी राजनीतिज्ञहरू चीन–अमेरिका सम्बन्ध बिगार्न उद्दत् छन् भन्ने देखाएको छ । साथै यो घटनाले संयुक्त राज्य अमेरिका ताइवान स्ट्रे