ओलीकाे प्रतिवेदनमाथि घनश्याम भुसालकाे तीन बुँदे फरक मत !

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरिकन अघि बढ्नै नसकिने तर्कसमेत गर्नुभयो । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आज आइतवार सम्पन्न पार्टीकाे केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘जनत...

सम्बन्धित सामग्री

ओलीसँग भुसालको फेरि फरक मत : 'संसद् विघटन गलत थियो स्वीकार्नुपर्छ'

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।