काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७५ जनालाई सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिने भएको छ । माओवादीले स्थानीय तहका १ सय २१ प्रमुख र १ सय २८ उपप्रमुखसहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो । माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई […]