काठमाडौँ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। सबै प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति सबै […]
काठमाडौं । बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ। गएराति गएराति १० बजेर ४७ मिनेटमा बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हेमन्तवाडा आसपास केन्द्र बनाएर भूकम्प गएको जनाएकाे छ ।