घटस्थापनादेखि-कोजाग्रतसम्म: यस्तो छ यसपटकको साइत

काठमाडौं । घटस्थापनासँगै आजबाट बडादसैँ सुरू भएको छ । नवरात्रको पहिलो दिन आज गाईको घरघरको पूजा कोठा अथवा दसैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ । घटस्थापनाको साइत बिहान १०:२३ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् । समितिले भदौ ३१ […]

सम्बन्धित सामग्री

दसैं टीकाको साइत बिहान ११ः०२ बजे

यस वर्ष दसैं टीकाको साइत साइत कात्तिक ७ गते मंगलबार बिहान ११ः०२ बजे रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।...

कुन देशमा कति बजे छ भाइटीकाको साइत ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीको सहजताका लागि भाइटीकाको अन्तर्राष्ट्रिय साइत निकालेको छ । जसअनुसार नेपालमा ११ः३७ बजे नेपालमा भाइटीकाको उत्तम साइत हुँदा भारतमा ११ः ५५ बजे टीकाको उत्तम साइत रहेको छ । यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ । साइत विस्तृतमा

“दसैंकाे टीकाका लागि विशेष साइत चाहिँदैन”

काठमाडौं, १९ असाेज। ज्याेतिषी पण्डित विष्णुप्रसाद न्याैपानेले बडादसैंमा टीकाकाे दिन फुर्सदिलाे मानिसले मात्र विशेष साइत पर्खने बताएका छन्। “हाम्रा पूर्वजले टीकाकाे साइत खाेज्थेनन्। अहिले इन्टरनेटकाे युग भएकाले मात्र साइत खाेज्ने चलन आयाे। माता भगवतीकाे प्रसाद लिन कुनै साइत चाहिँदैन। बिहानदेखि बेलुकीसम्म लगाउन सकिन्छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा […]

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट, कुन देशमा कति बजे साइत

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ । घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई विहान १० बजेर ३४ मिनेटमा बिसर्जन पछि टीका लगाउन साइत समितिले उल्लेख गरिएको हो । देवीको प्रसादका रुपमा कोजाग्रत […]

यस्तो छ घटस्थापना र विजया दशमीको शुभ साइत

यस वर्षको दशैंको घटस्थापनाको उत्तम साइत असोज १० गते सोमबार बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ भने असोज १९ गते बुधबार बिहान ११ः५१ बजे यस वर्ष विजयादशमीको साइत उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा …

विश्वभर कहाँ कति बजे छ भाइटीकाको उत्तम साइत?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ । नेपालमा बिहान ११ः०२ बजेकाे साइत उत्तम रहेकाे समितिले जनाएकाे छ ।

कुन देशमा कहिले छ भाइटीकाको साइत ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ । समितिले केही दिनअघि भाइटीकाको साइत सार्वजनिक गरिएको हो ।  समितिले नेपालमा भने ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम भनेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।  कुन देशमा कहिले छ भाइटीकाको साइत ?

यी हुन् स्वदेश तथा विदेशमा भाइटीकाको उत्तम साइत

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटिका लगाउने साइत सार्वजनिक गरेको छ । समितिको मंगलवार बसेको बैठकले विभिन्न देशका लागि भाइटीकाको साइत सार्वजनिक गरिएको हो ।  समितिले नेपालमा भने ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम भनेको छ । समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले एक विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।  कुन देशमा कहिले छ भाइटीकाको साइत ?

दसैंको टीका लगाउने साइत सार्वजनिक

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकासहित बडादसैंअन्तर्गतका विभिन्न साइत सार्वजनिक गरेको छ।

बडादसैँको साइत सार्वजनिक, टिकाको साइत १०:०२ बजे शुभ

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीबार बिहान ११ :४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । अ