स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित भएको घोषणा, सरकारसँगको १९ बुँदे सम्झौता ऐनमा समावेश नभए थप सशक्त आन्दोलन गर्ने

काठमाडौं, २८ असोज । स्थानीय तहका कर्मचारी र सरकारबीच हिजो (शनिबार) १९ बुँदे सहमति भएको छ । पेसागत हकहितका लागि विभिन्न २० बुँदे माग उठाउँदै उनीहरु गत असोज १९ गतेदेखि पेन डाउन गरेर सडकमा आएका थिए । उनीहरुले उठाएका २० वटा बुँदामध्ये सरकारले १९ बुँदामा सहमति जनाएको छ । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले […]