काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनर्निर्माण, पुनस्र्थापना तथा सिकाइ अनुभव बाँड्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय सम्मेलन’ तीव्र तयारीमा जुटेको छ । आगामी २१ देखि २३ मंसिरसम्म आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सम्मेलनका लागि विभिन्न सत्रमा सहभागिता जनाउन अनलाइन फारमसमेत खुलाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलन तयारी तीव्र प्राधिकरणका अनुसार विषयगत सत्रमा सहभागी हुन चाहनेले आईसीएनच डट एनआरए डट जिओभी […]
The post विषयगत सत्रमा सहभागिताका लागि आवेदन खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.