दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा परेको रिट फिर्ता - NepaliPatra

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन्। मंसिर ८ मा उनका तर्फबट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई सरकारले नजरबन्दमा राखेको भन्दै रिहा गर्न माग गरेर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। तर सोही दिन गृहमन्त्रीको सचिवालयले उनलाई नजरबन्द नगरिएको प्रष्टिीकरण […]