ओलीप्रति प्रचण्डको कटाक्ष : भ्रष्टाचार गर्दिनँ भन्थे, भ्रष्टाचारबाहेक केही गरेनन्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक केही नगर्ने गरेको टिप्पणी गरेका छन्।नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्रणालीको कारण देखा परेको विकृति र विसंगतिलाई सुधार गर्न शान्तिपूर्ण तरिकाले छलफल र बहस आवश्यक भएको बताएका हुन्। नेपालमा मौलाएको कुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दो