काठमाडौं, २१ पुष। वाणिज्य कानुन समाज नेपालको अध्यक्षमा अधिवक्ता डा.अवतार न्यौपाने चयन भएका छन् । यही पुस १९ गते सम्पन्न समाजको निर्वाचनमा सर्वसम्मतरुपमा गठित ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता परशुराम कोइराला, सचिवमा अधिवक्ता डा.रामहरि त्रिपाठी, कोषाध्यक्षमा अधिवक्ता पूर्णिमा गुरागाईँ तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, वरिष्ठ अधिवक्ता ज्ञानेन्द्र प्रसाद पोखरेल, अधिवक्ता डा. रेशमराज रेग्मी, अधिवक्ता […]