आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना गर्न सरकारी आयुर्वेद चिकित्सक संघको माग

संघले एक विज्ञप्ति जारी गरी वरिष्ठ कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ ९/१० औँ तहको नेतृत्वमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना गर्न माग गरेको हो।