सतर्कता केन्द्रले अनुचित कार्यसमेत हेर्ने गरी नयाँ कानुन बन्दै
सतर्कता केन्द्रले अनुचित कार्यसमेत हेर्ने गरी नयाँ कानुन बन्दै छ । नेपाल कानुन आयोगले यससम्बन्धी विधेयक तयार गरी प्रधानमन्त्री कार्यालयमा पठाउने तयारी गरेको छ । विधेयकको प्रस्तावअनुसार कानुन बने सतर्कताले अनुचित कार्यसहित...