प्यालेस्टाइनीहरूलाई सहयोग गर्ने अमेरिकाको घोषणा, रिसाए नेतान्याहु

अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले इजरायल र हमासबीचको संघर्षबाट नराम्ररी प्रभावित भएको गाजालाई सहायता दिने आश्वासन दिएका छन् ।  पश्चिम एसियाको यात्रामा रहेका ब्लिन्केनले प्यालेस्टाइनलाई अतिरिक्त सहायता उपलब्ध गराउने, जेरुसेलममा पुनः वाणिज्य दूतावास खोल्ने र इजरायलको पक्षमा अघिल्लो अमेरिकी प्रशासनको भन्दा फरक दृष्टिकोण बनाउनमा जोड दिए ।    ब्लिन्केनको दृष्टिकोणबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु असन्तुष्ट देखिए । ब्लिन्केनसँगको साझा प्रेस कन्फ्रेन्समा पनि नेतान्याहुको आक्रोश स्पष्ट देखियो ।&nbs...