दुरा जातिको संस्कृति संरक्षण गर्नुपर्छ : सामान्य प्रशासन मन्त्री श्रेष्ठ

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले दुरा जातिको संस्कृति लोप हुँदै गएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा आज आयोजित दुरा सेवा समाजको २९ औँ वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले दुरा जातिको संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले दुरा जातिहरूले आफ्नो भाषा संस्कृतिको संरक्षण […]