काठमाडौँ उपत्यकामा उत्साहजनक मतदान: पर्यवेक्षक

काठमाडौँ – पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा उत्साहजनक सहभागितामा मतदान चलिरहेको बताएका छन्। शुक्रबार देशभर जारी स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न निर्वाचन केन्द्र र स्थलको पर्यवेक्षण गरेका पोखरेलले मतदाताको सहभागिता उत्साहजनक पाएका छन्। मतपत्र, अन्य निर्वाचन सामाग्री र कर्मचारीको पनि अभावको समस्या नभएको उनले बताए। उनले भने, ‘मतदानमा खटिएका […]