म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली कांग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र उपसभापति कर्णबहादुर भण्डारीको नाम सिफारिस गरिएको हो । विसं २०७९ को निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्बुजा जेनजी आन्दोलनअघि तत्कालीन सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्,“खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ […]
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले पुरस्कारबापत एक करोड १० लाख रुपैयाँ हात पारेको छ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्स ५१ लाख रुपैयाँको हकदार बन्यो। शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो। रवाफिलो जितमा लुम्बिनीको सेलिब्रेसन [फोटो फिचर] तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख […]
न्यूयोर्क, क्यालिफोर्नियासहित १९ अन्य अमेरिकी राज्यहरूले उच्च दक्ष विदेशी कामदारका लागि नयाँ एच-१ बी भिसामा राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको १ लाख अमेरिकी डलर शुल्क रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर गरेका छन्। बोस्टनस्थित संघीय अदालतमा दायर गरिएको उक्त मुद्दा सेप्टेम्बरमा घोषणा गरिएको शुल्कविरुद्ध परेको तेस्रो कानुनी चुनौती हो। हालसम्म नियोक्ताहरूले एच-१ बी भिसाका लागि […]