उपराष्ट्रपति पुनले भेटे महासचिव वैद्यलाई

उपराष्ट्रपति नन्दबहादुर पुन  ‘पासाङ’ले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटर स्वास्थ्य लाभको कामना गरेका छन्। भेटका क्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए। उपचारमा...