नेकपा माओवादी नेता एवम् पूर्वअर्थ मन्त्री वर्षमान पुनले देशको संरचनात्मक सुधार हुनेगरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट संसदमा पेश भएपछि प्रक्रियाका दिँदै पुनले कृषि क्षेत्रलाई सबैभन्दा बढी फोकस गरेर आएको बताए। ‘बजेटको सिद्धान्त र प्राथमिकता त्यसैगरी नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रलाई केन्द्रीत गरेर बजेट आएको छ । कृषि क्षेत्रको उत्पादन बृद्धि गर्ने यस क्षेत्रमा रहेका जनशक्तिलाई प्रोत्साहन गर्ने खालको बजेट आएको छ,’ पुनले भने, ‘ मुख्य &n