१५ भदौं, काठमाडौं । वीर अस्पतालमा १४ वर्षदेखि रोकिएको ओपन हार्ट सर्जरी सेवा पुनः सुरु भएको छ । गत बिहीबार मुटु शल्यचिकित्सक डा. किरण श्रेष्ठ नेतृत्वको टोलीले २१ वर्षीया युवतीको ओपन हार्ट सर्जरी गरेको हो । दुई साताअघि दोलखाकी एक युवती सामान्य जाँचका लागि अस्पताल आएको परीक्षणको क्रममा मुटुमा जन्मजात प्वाल रहेको थाहा भएपछि शल्यक्रिया […]