काठमाडौं- विगतको निर्वाचनमा निर्धक्क देश दौडाहा गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटक आफ्नो सम्पूर्ण शक्ति झापा-५ मा केन्द्रित गरेर बसेका छन् । यसअघि मनोनयन दर्ता गराएपछि एक दुई पटक झापा पुगेर अन्त हिँड्ने गरेका उनलाई पहिलो पटक मतदातालाई फकाउनुपर्ने बाध्यता आइलागेको छ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि […]
काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । आइतबार आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको […]
RajdhaniDaily.com | काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न -
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आइतबार विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्ववडाअध्यक्ष न्हुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।