देशभक्त नागरिक समूह र नागरिकता अध्ययन कार्यदलद्वारा राष्ट्रपति भण्डारीको कदमको स्वागत

देशभक्त नागरिक समूह र नागरिकता अध्ययन कार्यदलले राष्ट्रपति विद्यादेवी भण्डारीको नागरिकता विधेयक संसदमै फिर्ता पठाउने निर्णयको स्वागत गरेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति भण्डारीको उक्त कदमको स्वागत गर्दै निर्णयबाट पछि नहट्न आग्रह गरिएको हो ।नेकपा (माले) का महासचिव सीपी मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संवैधानिक नै रहेको भन्दै आलोचना गर्नुको अर्थ […]