प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् ।दाहालको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका ...

सम्बन्धित सामग्री

पक्राउ परेका माओवादी पूर्वलडाकु खामलाई आज राति नै चितवन ल्याइने

२० चैत, चितवन । व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका माओवादीका पूर्वलडाकु कालीबहादुर खामलाई मंगलबार राति नै चितवन ल्याइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खामलाई मंगलबार राति नै चितवन पठाइने जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुखसमेत रहेका खामलाई जिल्ला प्रहरी कार्यालय […]

माओवादी क्रान्तिमा होमिएका पूर्वलडाकु जनप्रेमी उपचार खोज्दै अस्पतालको शय्यामा

मोरङ – मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका माओवादीका पूर्वलडाकु उपचारका लागि सरकारसँग माग गरिरहेका छन्। माओवादीले सुरु गरेको द्वन्द्वका क्रममा घाइते भएका संखुवासभा पाँचखपन नगरपालिकाका ४५ वर्षीय टेकनाथ दाहाल जनप्रेमी विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका लागि सरकारसँग याचना गरिरहेका छन्। मुलुकमा लोकतन्त्रदेखि गणतन्त्रसम्म ल्याउन सशस्त्र द्वन्द्वले अहं भूमिका खेलेको बताउने पूर्वलडाकु […]

पूर्वसैनिक र पूर्वलडाकु पक्राउ

शृंखलाबद्ध रूपमा लुटपाटका घटना हुन थालेपछि नेपाल प्रहरी सतर्कताका साथ अनुसन्धानमा लाग्यो।

पूर्वलडाकु बाध्य भएर सेक्स वर्कर बनेको मैले देखेको छुः डा. भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन माओवादीका लडाकुहरू सेक्स वर्कर बन्न बाध्य भएको आफूले देखेको प्रतिक्रिया दिएका छन् । गायक प्रकाश सपूतले हालै ल्याएको गीतमा पूर्वलडाकु यौनकर्मी बनेको देखाइएको थियो । यो गीतमा देखाएको कथावस्तुमा समर्थन पुग्ने गरी तत्कालीन माओवादीका शीर्ष नेतासमेत रहेका डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । डा. भट्टराईले ओशो तपोवनमा स्वामी […]

प्रचण्डको सुरक्षामा तालिमप्राप्त पूर्वलडाकु खटिए

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षामा तालिमप्राप्त पूर्वलडाकु खटिएका छन्। सरकारले पूर्व पदाधिकारीहरूलाई उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लगेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकुखटिएका हुन्।अध्यक्ष प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्व लडाकुको टोली खटिएको पूर्वलडाकु समेत रहेको नेकपा केन्द्रीय सदस्य युवराज दुलाल 'शरद'ले जानकारी दिएका छन्‌। ‘उहाँहरू पहिले पूर्व लडाकु हुनुहुन्थ्यो, अहिल

पूर्वलडाकु भन्छन्ः माग पूरा भए ओली समूहको राजनीतिक लडाइमा ढाल बनेर उत्रन्छौं

बुटवलको शक्ति प्रदर्शनमा ४ सय बढी जनमुक्ति सेना सहभागी हुने दावी यसअघि नै गरीएको छ । सोही दावी अनुरुप आमसभा अघि बिहान भेला गराइ पूर्वलडाकुहरुले आफना माग पुरा भए सरकारलाइ ढाल बनेर साथ दिने प्रतिबद्धता जनाए । पूर्वलडाकु कमाण्डर दुर्गा चौधरीले तत्कालिन म...

ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ ।प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालु

तानातानमा पूर्वलडाकु : आन्दोलनका योद्धा फकाउँदै ओली तथा प्रचण्ड-नेपाल समूह

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् । पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ । प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका ...

यस्तो आश्वासन पाएपछि ५० जनाभन्दा बढी पूर्वलडाकु ओली समूहमा लागे

प्रचण्डले इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिएका भनिएका ५० जनाभन्दा बढी पूर्वलडाकु शनिबार प्रधानमन्त्री निवासमा भेटिए । तीमध्ये कतिपय २०६६ मा अयोग्य घोषित भएपछि र कति २०६९  मा सेना समायोजन भएपछि दृश्यमा थिएनन्। सशस्त्र द्वन्द्वका बेला घाइते भएर पनि राज्यको उचित हेरचाह नभएको भन्दै उनीहरु बेलाबेला आन्दोलित भएका थिए । उनीहरुमध्ये ५० जनाभन्दा बढी पूर्वलडाकु नेकपाको ओली समूहमा समाहित भएको खबर कान्तिपुरमा छापिएको छ । ओलीले घाइते र अपांगता भएकालाई निःशुल्क उपचार गर्ने, सहित परिवारलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।