काठमाडौँ। माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतबार) पनि बस्दै छ। बैठक आज बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । माओवादी स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो । शनिबारको बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत साङ्गठनिक कामलाई टुङ्गो लगाउने गरी छलफल सुरु […]