सावधान ! जुनसुकै समयमा हुन सक्छ हृदयघात, बच्न यसो गर्नुस्

हृदयघातका दश लक्षणहरू छातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनु ADVERTISEMENT छातिको दुखाइ बायाँ हाततिर सर्नु पेटको बीचमा अत्याधिक दुखाई हुनु ADVERTISEMENT चिटचिट पसिना आउनु वाकवाकी लाग्नु तथा बान्ता हुनु डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु विशेष गरी मधुमेहका रोगी तथा बृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु बृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु थोरै गतिबिधि गर्दा पनि असहज र थकाइ लाग्नु महिला बृद्ध र मधुमेहका रोगीम...