काठमाडौं – बुकबहादुर तामाङ डिसहोम सुपरस्टार बनेका छन्। डिसहोमको रिचार्ज गर्दा तामाङले १ लाख पुरस्कार सहित सम्मान पाएका हुन्। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्रप्त गरेका छन्। चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए। रिचार्ज कार्ड […]