काठमाडौं, माघ २२ । इंग्लिश प्रिमियर लिग अन्तरगत गयराती भएको खेलमा शीर्षस्थानको आर्सनललाई एभरटनले १–० ले स्तब्ध बनाएको छ । यस सिजनको लिगमा आर्सनलको यो दोस्रो हार हो । पछिल्लो ११ खेलमा एउटै जित हात पार्न नसकेको एभरटनलाई नयाँ व्यवस्थापकको रूपमा आएपछि सन डाइसले पहिलो खेलमै विजय दिलाए । सन् २००४ पछि पहिलो लिग उपाधि जित्ने आसमा रहेको […]